भैरहवामा मनाईंदै ईद उल–फित्र (फोटोफिचर)

भैरहवामा मनाईंदै ईद उल–फित्र (फोटोफिचर)

इस्लाम धर्मावलम्बीहरुको पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल–फित्र मनाउँदै गरिएको छ ।

संसारभरका मुस्लिम समुदायमा आजको दिन विशेष रौनक देखिएको छ । नेपाल सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ ।

भैरहवाका स्थानीय मुस्लिमहरुले मनाउँदै गरेको ईद उल–फित्रका केही रौनक हेरौं:

टिप्पणीहरू