परम्परागत नृत्यमा एरोबिक्सको फ्युजन

परम्परागत नृत्यमा एरोबिक्सको फ्युजन

चीन तथा पूर्वी एसियाका धेरै वटा देशमा परम्परागत नृत्य निकै प्रख्यात छ । तर अहिले त्यही नृत्यलाई फिटनेशको निम्ति गतिलो माध्यम बनाइएको छ ।

विगतका नृत्य र संगीतलाई आधुुनिक नृत्यको तालसँग फ्युजन गराएर फिजिकल फिटनेसको माध्यम बनाइएको हो ।

चीनका लिउ गेन्जाङद्वारा डिजाइन गरिएको यो रमाइलो भिडियो हेरौं ।

स्रोत : सिन्ह्वा

 

टिप्पणीहरू