परम्परागत नृत्यमा एरोबिक्सको फ्युजन « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

परम्परागत नृत्यमा एरोबिक्सको फ्युजन

प्रकाशित मिति :  १९ बैशाख २०७९, सोमबार १२:३०


चीन तथा पूर्वी एसियाका धेरै वटा देशमा परम्परागत नृत्य निकै प्रख्यात छ । तर अहिले त्यही नृत्यलाई फिटनेशको निम्ति गतिलो माध्यम बनाइएको छ ।

विगतका नृत्य र संगीतलाई आधुुनिक नृत्यको तालसँग फ्युजन गराएर फिजिकल फिटनेसको माध्यम बनाइएको हो ।

चीनका लिउ गेन्जाङद्वारा डिजाइन गरिएको यो रमाइलो भिडियो हेरौं ।

स्रोत : सिन्ह्वा

 


प्रतिक्रिया दिनुहोस !