भवनको भग्नावशेषबाट ५ जनाको जिवितै उद्धार (भिडियोसहित)

भवनको भग्नावशेषबाट ५ जनाको जिवितै उद्धार (भिडियोसहित)

गत शुक्रबार मध्य चीनको हुनान प्रान्तमा एउटा आवासीय भवन भत्किँदा घरभित्र रहेका २३ जना फसे । त्यसमध्ये पाँच जनाको जिवितै उद्धार गरिएको थियो ।

शुक्रबार मध्यान्ह १२ बजेर २४ मिनटमा भएको उक्त दुर्घटनामा घटनास्थल नजिकै रहेका ३९ जना व्यक्तिहरु समेत बेपत्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू