कोरोना परीक्षणमा चीनको नयाँ आविश्कार

कोरोना परीक्षणमा चीनको नयाँ आविश्कार

दुई वर्षभन्दा धेरै समयदेखि विश्वलाई नै आतंकित बनाएको कोरोना महामारीको परीक्षण र यसको खोपमा धेरै वटा आविश्कार भएका छन् । अधिकांश खोप प्रयोगमा आइसकेका छन् ।

अहिले चीनले तत्काल परीक्षण गर्न सकिने सानो मेशिनको आविश्कार गरेको छ । पिसाबबाट चिनी रोग (सुगर),युरिक एसिड र महिलाहरुले तत्काल गर्भाधान भए वा नभएको पत्ता लगाएझैं अब कोरोनाको परीक्षण पनि क्षणभरमा गर्न सकिने भएको छ ।

चिनियाँ वैज्ञानिकहरुले मानिसको थुकबाट तत्काल कोभिड पोजिटिभ रहे वा नरहेकोबारे परीक्षण गर्न सकिने मेशिनको विकास गरेका हुन् ।

टिप्पणीहरू