माओवादीको विद्यार्थी संगठन वैचारिक मन्थनमा व्यस्त

माओवादीको विद्यार्थी संगठन वैचारिक मन्थनमा व्यस्त

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले वैचारिक मन्थन थालेको छ । सोही क्रममा हिजो बालाजु नजिकैको नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखखी कलेजमा कार्यक्रम गरेको हो ।

अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष ताथ पार्टी केन्द्रीय सदस्य हिमाल शर्मालगायतको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । अब प्रशिक्षण कार्यक्रमलाई निरन्तर अघि बढाइने बताइएको छ ।

टिप्पणीहरू