श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग

श्रीलंकालाई ६० करोड अमेरिकी डलर सहयोग

विश्व बैंकले श्रीलंकाको आर्थिक र वित्तीय संकट टार्न ६० करोड अमेरिकी डलर वित्तीय सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम श्रीलंकाले विदेशबाट अत्यावश्यक सामान आयात गर्ने कार्यमा उपयोग गर्ने जनाइएको छ ।

श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक र वित्तीय संकटमा परेको छ । उसको विदेशी मुद्रा सञ्चिती लगभग रित्तिएको छ ।

टिप्पणीहरू