भारतमा ध्वनी प्रदुषण दक्षिण भन्दा उत्तरमा बढी

भारतमा ध्वनी प्रदुषण दक्षिण भन्दा उत्तरमा बढी

भारतमा सवारी साधनको चर्को हर्न र ठाउँ ठाउँमा बजाइने धार्मिक तथा सांगीतिक कार्यक्रममा ठूला स्पिकरको प्रयोगलाई सामान्य ठानिन्छ । त्यसमा पनि मुस्लिम धर्मावलम्वीले मस्जिदमा र हिन्दुहरुले मन्दिरमा राख्ने लाउड स्पिकरले वरिपरिको वातावरणलाई कोलाहलपूर्ण बनाउने गरेको छ ।

त्यसैले उत्तर प्रदेश राज्यका विभिन्न स्थानबाट हालै मात्र छ हजार थान लाउडस्पिकर हटाइएको छ । उता बिहारमा झण्डै ३० हजार स्पिकरको आवाजलाई सानो बनाइएको छ ।

टिप्पणीहरू