मेची पुलपारि चिल्लो रनवे भएको विमानस्थल

मेची पुलपारि चिल्लो रनवे भएको विमानस्थल

भारतको पश्चिम बंगाल राज्यमा पर्ने बागडोगरा विमानस्थलको स्तरोन्नति गरिएको छ । उक्त विमानस्थलको धावनमार्गलाई भारतीय वायु सेनाले मर्मत गरेको हो ।

स्तरोन्नतिपछि उक्त विमानस्थलमा नियमित उडान हुन थालेको छ । भारत पश्चिम बंगाल राज्यको बागडोगरा विमानस्थल नेपालको पूर्वी सीमाना मेची नदीबाट नजिकै पर्छ ।

टिप्पणीहरू