बंगलादेशको परम्परागत कुस्ती ‘बोलिखेला’ (फोटो फिचर)

बंगलादेशको परम्परागत कुस्ती ‘बोलिखेला’ (फोटो फिचर)

कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष स्थगित भएको बोलिखेला अर्थात् कुस्ती प्रतियोगिताको ११३औँ संस्करण बंगलादेशमा सोमबार आयोजना गरिएको छ ।

यो प्रतियोगिता राजधानी ढाकाबाट साढे दुई सय किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राममा हुनेगर्छ । बंगलादेशमा निकै लोकप्रिय उक्त प्रतियोगिता हरेक वर्ष यहि सिजनमा आयोजना गर्ने गरिएको छ ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू