सुनसान भक्तपुर (फोटो फिचर)

सुनसान भक्तपुर (फोटो फिचर)

कोभिड–१९ संक्रमण रोकथामका लागि २७ दिनदेखि जारी लकडाउनका कारण पर्यटकीय नगरी भक्तपुर सुनसान छ । सडकमा फाट्टफुट्ट मात्रै सर्वसाधारण र सवारी साधन निस्किएका छन् । हेर्नुहोस्, भक्तपुरका यी तस्बिर ।

टिप्पणीहरू