महाभूकम्पको स्मृति फोटोग्राफरको आँखामा (फोटो फिचर)

महाभूकम्पको स्मृति फोटोग्राफरको आँखामा (फोटो फिचर)

नेपालमा महाभूकम्प गएको आज सात वर्ष पूरा भएको छ र भूकम्पको सातौं स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । बिहान ११ बजेर ५६ मीनेटमा गएको उक्त भुईंचालोका कारण मुलुकभर आठ हजार नौ सय ६४ जनाले ज्यान गुमाएका थिए ।

यसै सन्दर्भमा हाम्रा फोटोग्राफर पुष्प केसीले खिचेका केहि तस्विर यहाँ प्रस्तुत गरिएको छ।

टिप्पणीहरू