कम्बोडियाको नयाँ वर्ष – एक झलक (फोटो फिचर)

कम्बोडियाको नयाँ वर्ष – एक झलक (फोटो फिचर)

कोभिड-१९ महामारीका कारण दुई बर्षदेखि स्थगित नयाँ बर्षको परम्परागत पर्व यो बर्षदेखि फेरि सुचारु भएको छ । मानिसहरु परम्परागत पोशाकमा सजिएर विभिन्न किसिमको धार्मिक तथा लोक अनुष्ठान समारोहहरुमा भाग लिई यो पर्व मनाउने गरिन्छ ।

सिन्ह्वाका प्रतिनिधिले आफ्नो क्यामेरामा कैद गरेका यस अवसरका केहि तस्विर यस्ता छन्:

टिप्पणीहरू