नेपालको चुनावबारे भारतमा छलफलमा

नेपालको चुनावबारे भारतमा छलफलमा

आगामी स्थानीय तहको चुनावताका नेपाल र भारतको सीमा क्षेत्रमा विशेष सुरक्षा अपनाइने भएको छ । सोबारे दुई देशका सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको मधुवनी जिल्लास्थित जयनगरमा हिजो बसेको छ ।

उक्त बैठकमा दुबै देशका सुरक्षा अधिकारीहरुले आगामी स्थानीय तह निर्वाचनको निम्ति ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् ।

टिप्पणीहरू