कोरोनाबारे इजरायली रक्षामन्त्री के भन्छन् ? (भिडियोसहित)

कोरोनाबारे इजरायली रक्षामन्त्री के भन्छन् ? (भिडियोसहित)

कोरोनाको कारण धेरै मानिस मरेका देशमा २० देखि ३० वर्षका युवाको संख्या ०.१ सम्म छ तर ८० वर्षमाथिको हकमा यो दर पाँचदेखि सात जनामध्ये मृत हुने एक जना देखिएका छन् । अर्थात् जति बढी उमेर, उति यो रोगको असर ! त्यसैले ज्येष्ठ नागरिकहरुलाई अझ बढी सुरक्षा या सामाजिक दूरीमा राख्न, नाति नातिनीलाई मायाले अङ्गालो मारिहाल्ने, म्वाइँ खाइहाल्ने काम नगर्न इजरायली रक्षामन्त्री नफ्ताली बेनेटले भिडियो सन्देशमार्फत सुझाएका छन् ।

 

 

 

टिप्पणीहरू