संस्थापक नेताको जन्मदिनमा नातीद्वारा परेड निरीक्षण

संस्थापक नेताको जन्मदिनमा नातीद्वारा परेड निरीक्षण

उत्तर कोरियाका संस्थापक तथा नेता स्वर्गीय किम इल–सुङको ११०औँ जन्मजयन्तीको अवसरमा राजधानी प्योङयाङमा एक विशाल र्‍याली तथा नृत्यको आयोजना गरिएको छ। हजारौं देशवासी आफ्ना नेताको जन्मोत्सव कार्यक्रममा सहभागी भएका थिए ।

हालैको उक्त र्‍यालीमा उत्तर कोरियाली नेता किम जोङ उन पनि उपस्थित थिए र उपस्थित अन्य उच्च पदस्थ अधिकारीहरूसँगै हात हल्लाएर सबैलाई अभिवादन गरेका थिए । हेरौं,यो भिडियो:

श्रोत: Ruptly , RT , विभिन्न एजेन्सी

टिप्पणीहरू