प्रमुख निर्वाचन आयुक्त बहादुर भवन सामुन्नेको होटलमा

प्रमुख निर्वाचन आयुक्त बहादुर भवन सामुन्नेको होटलमा

निर्वाचन आयोगले पत्रकारहरुसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिरहेको छ । यसक्रममा जमलस्थित होटल यल्लो पगोडामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतका आयुक्तहरु अहिले यौटा कार्यक्रममा सहभागी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको समन्वयमा आयोगले सञ्चारकर्मीहरुसँग स्थानीय निर्वाचनको समाचार संकलन,निर्वाचनमा फोटो पत्रकारिता,पत्रकारहरुसँगको सहकार्य र आचारसंहिता पालनासम्बन्धी प्रशिक्षण कार्यक्रम राखेको छ ।

टिप्पणीहरू