सेनाको छायामा म्यानमारको नयाँ वर्ष (फोटो फिचर)

सेनाको छायामा म्यानमारको नयाँ वर्ष (फोटो फिचर)

म्यानमारमा सैनिक शासन लागु भएपछि पहिलोपटक परम्परागत रुपमा धुमधामका साथ नयाँ वर्ष मनाइएको छ । यसै अवसरमा म्यानमारको सरकारले १,६१९ कैदीलाई आममाफीसमेत दिएको छ ।

हेरौं,सिन्ह्वाका प्रतिनिधिले खिचेका केहि तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू