कोभिड-१९ रोक्न “मिनी-ट्याङ्क”

कोभिड-१९ रोक्न “मिनी-ट्याङ्क”

चीनको सान्सी प्रान्तको ताइयुआनले कोभिड-१९ लहर रोक्ने उद्देश्यले एउटा नयाँ तर अतिविकसित उपाय अवलम्बन गरेको छ । एउटा यस्तो ट्याङ्क बनेको छ,जसले गोलाबारुद होइन, किटाणुनाशक पदार्थ स्प्रे गर्दछ । हेरौं, भिडियो:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू