यस्तो डब्बाभित्र आकाशमै आधी बर्ष (फोटो फिचर)

यस्तो डब्बाभित्र आकाशमै आधी बर्ष (फोटो फिचर)

अन्तरिक्ष स्टेशन निर्माणका लागि पठाइएका दोस्रो टोलीका तीन जना चिनियाँ छ महिना लामो मिसन पूरा गरी शनिवार सुरक्षित पृथ्वीमा फर्किएका छन्।

अन्तरिक्ष यात्रीहरु चाई चिगांग, वाङ्ग यापिंग र ये गुआङ्ग्फ़ु सुरक्षित फर्केका हुन्। उनीहरुलाई बोकेको अन्तरिक्ष यानको क्याप्सुल उत्तरी चीनको मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा अवतरण गरेको हो ।

हेरौं,अवतरण हुँदै गर्दा र भैसके पछिका केहि तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू