सीके राउतपछि प्रकाण्डको गृहमन्त्रालय प्रवेश

सीके राउतपछि प्रकाण्डको गृहमन्त्रालय प्रवेश

आज पनि गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिष्ट पार्टी विप्लवका नेता तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच गृहमन्त्रालयमा भेटवार्ता भएको छ । उहाँहरुबीच नियमितझैँ भेटघाट भइरहेको छ ।

पछिल्ला दिनमा महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता विश्वकर्माको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खाँण, विभिन्न दलका नेताहरुसँग नियमितझैँ कुराकानी गर्दै आएको छ ।

यसअघि आजै गृहमन्त्रीसँग जनमत पार्टीका अध्यक्ष सीके राउतको टोलीले मन्त्रालयमा पुगेर भेटवार्ता गरेको छ ।

टिप्पणीहरू