सरकारले १८ अर्ब ऋण, ७९ अर्ब अनुदान लिने

सरकारले १८ अर्ब ऋण, ७९ अर्ब अनुदान लिने

सरकारले १८ अर्ब ऋण र ७९ अर्ब ७१ करोड अनुदान लिने भएको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार विश्व बैंकबाट सहुलियतपूर्ण ऋण रकम १८ अर्ब लिन लागिएको हो ।

त्यसैगरी अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएडबाट ७९ अर्ब ७१ करोड अनुदान रकम लिने निर्णय पनि अस्तिकै बैठकले गरेको हो ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/cabinet-d.pdf”]

टिप्पणीहरू