पुलमुनि कक्षाकोठा (फोटो फिचर)

पुलमुनि कक्षाकोठा (फोटो फिचर)

भारतको राजधानी नयाँ दिल्लीको एउटा पुलमुनि कक्षाकोठा बनाइएको छ । नयाँ दिल्ली भएर बग्ने यमुना नदीको छेउमा रहेको बस्तीका गरिब बालबालिकाका लागि स्नातक तहका विद्यार्थीको समूहद्वारा निःशुल्क अध्यापन गराउन उक्त कक्षाकोठा बनाइएको हो ।

उक्त अस्थायी तथा विद्यालयको कक्षाकोठा दिल्लीको मेट्रोको एउटा पुलमुनि बनाइएको हो । त्यहाँ गरिब तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका जावेद दरले खिचेका केहि तस्बिरहरु :

टिप्पणीहरू