रमजानको समयमा भारतमा बर्मीसेली बनाउने चटारो

रमजानको समयमा भारतमा बर्मीसेली बनाउने चटारो

भारतको उत्तरपूर्वी राज्य त्रिपुराको राजधानी सहर अगरतलाको एउटा कारखानामा कामदारहरु चामलको बर्मीसेली बनाउन व्यस्त छन् ।

इस्लामिक पवित्र महिना रमजानको समयमा भारतीय मुस्लिमहरूले परम्परागत खाना बनाउन बर्मीसेलीको प्रयोग गर्छन् ।

बर्मीसेलीलाई चामलको चाउचाउ पनि भन्ने गरिन्छ । सिन्ह्वाको क्यामरामा कैद भएका बर्मीसेलीका केही तस्बिर:

टिप्पणीहरू