अन्तरिक्षमा जाने रकेट कसरी बनाइन्छ ? (भिडियो)

अन्तरिक्षमा जाने रकेट कसरी बनाइन्छ ? (भिडियो)

हामी सबैले सुन्दै आएका छौं, विभिन्न देशले अन्तरिक्ष वा चन्द्रमामा थरिथरिका रकेटहरु विभिन्न प्रयोजनको निम्ति प्रक्षेपण गरिरहेका छन् । यो क्रम क्रमशः बढ्दो छ । अमेरिका, रुस, बेलायत, चीन, जापान, भारत, जर्मनी, फ्रान्सलगायतका देशहरुको नाम यस सम्बन्धमा अग्रपंक्तिमा देखिन्छ ।

तर, सबैलाई यो जानकारी नहुन सक्छ कि यस्ता रकेटको निर्माण प्रक्रिया कस्तो हुन्छ ? यो कसरि बनाइन्छ ? भन्ने बारेमा । हेरौं, चिनियाँ समाचार समिति सिन्ह्वाले हालै सार्वजनिक गरेको भिडियो । जसमा चीनमा रकेट निर्माणको प्रक्रिया, यसको संरचनात्मक प्रणाली आदिलाई विस्तृत रुपमा देखाइएको छ ।

भिडियो स्रोतः सिन्ह्वा

टिप्पणीहरू