चीनको याङ्त्जे नदीका खोंच र घाटीहरु (फोटो फिचर)

चीनको याङ्त्जे नदीका खोंच र घाटीहरु (फोटो फिचर)

चीनको पश्चिमबाट पूर्वतिर वुसानका अग्ला पर्वतहरु काटेर बग्ने चीनको याङ्त्जे नदीको प्राकृतिक दृश्य, यसमा बग्ने वेगको आवाज, पर्वत काटिएर बनेका खोंच अनि पानीको हरियो रंग, दृश्यावलोकनको लागि कति आनन्ददायी छ भन्ने वर्णन गरेर साध्य छैन ।

याङ्त्जे नदीले पर्वतहरु काटेर बनाएका तीन वटा मुख्य खोंचहरु छन् । क्वुतांग, वुक्सिया र सिलिङ्ग मुख्य खोंच हुन् । क्वुतांग लगभग आठ किलोमिटर लामो छ । पर्यटकहरुको रोजाइमा विशेषगरि यहि घाटी (खोंचयुक्त उपत्यका) दृश्यावलोकनको लागि उत्कृष्ट रहँदै आएको छ ।

सिन्ह्वाका प्रतिनिधिले खिचेका केही रमणीय तस्बिहरु यहाँ प्रस्तुत गरिएको छ ।

टिप्पणीहरू