अफगानिस्तानको यौटा मन्त्रमुग्ध पार्ने ताल

अफगानिस्तानको यौटा मन्त्रमुग्ध पार्ने ताल

अफगानिस्तानको मध्य बामियान प्रान्तमा अवस्थित बन्द-ए-अमिर रमणीय तालहरुको समूह हो, जसमा ६ वटा प्राकृतिक तालहरु जोडिएका छन् र यसलाई ट्राभर्टाइन (एक किसिमको क्याल्सियम कार्बोनेट भएको सेतो र फिक्का रंगको चट्टान) ले बनेको प्राकृतिक बाँधहरूले छुट्याएको छ।

रमणीय बन्द-ए-अमिर विगतमा एक लोकप्रिय पर्यटक गन्तव्य थियो तर विगतका अमेरिकी प्रतिबन्धले पर्यटकीय आगमन तथा गतिविधि पूर्णत: ओझेलमा परेको छ। यदाकदा भेटिएका पर्यटक भन्छन् “अफगानिस्तानको आर्थिक संकट र गरिबीले गर्दा अफगानीहरूको जीवन बर्बाद त भएको नै छ र पैसाबिना यस्तो प्राकृतिक रमणीय वातावरणको आनन्द तपाइँ उठाउन पाउनु हुन्न”।

सिन्ह्वाका सैफुरहमान साफीले कैद गरेका केही तस्विर:

टिप्पणीहरू