सलमान खान : अभिनेता,निर्मातापछि अब निर्देशक

सलमान खान : अभिनेता,निर्मातापछि अब निर्देशक

बलिउड अभिनेता सलमान खानले आफ्नै चलचित्र ‘कभी इद,कभी दिवाली’ निर्देशन गर्ने भएका छन् ।

फिल्म निर्माताको जिम्मेवारी लिएका भनिएका खान लगत्तै निर्देशकसमेत हुन लागेको बताइन्छ ।

उक्त फिल्ममा पहिले निर्माता साजिद नाडियाडवालाको लगानी हुने खबर बाहिरिएको थियो । तर उनी पछि हटेका कारण खानले चलचित्र आफै बनाउन लागेका हुन् ।

टिप्पणीहरू