बिश्वभर कसरी मनाइँदैछ पवित्र रमजान ?

बिश्वभर कसरी मनाइँदैछ पवित्र रमजान ?

अन्यत्रझैँ पूर्वी तथा मध्य एशियाली देशहरूमा पनि इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान उपवास,प्रार्थना र प्रतिविम्वका साथ मनाइएको छ । आज रमजानको आठौं दिन हो ।

एक महिनासम्म मनाइने यो पर्व मध्यपूर्व,अफ्रिकालगायतका मुस्लिम देशमा झैँ अफगानिस्तान,बंगलादेश,इन्डोनेसिया,मलेसिया, पाकिस्तान,माल्दिभ्सलगायतका देशहरुमा मनाइँदैछ । नेपालमा पनि उक्त पर्व हर्षोल्लासका साथ मनाइएको छ ।

रमजानको अवसरमा चिनियाँ समाचार समिति सिन्ह्वाले विभिन्न देशमा कैद गरेका तस्बिरहरु :

टिप्पणीहरू