जेरुसेलमको पुरानो शहरमा रमजान (फोटो फिचर)

जेरुसेलमको पुरानो शहरमा रमजान (फोटो फिचर)

इजरायलको जेरुसेलमको एक पुरानो बस्ती अनि मुस्लिमहरुको पवित्र आस्था स्थल अल-अक्सा मस्जिद, जहाँ मुस्लिमहरुको यस पवित्र महिना रमजानको अवसरमा बूढापाकाहरु कुरान पढ्दै गरेका भेटिन्छन् भने तन्नेरीहरू विभिन्न किसिमका स्वादिलो खानाको जोहो गर्न लागेका देखिन्छन् ।

सिन्ह्वाका प्रतिनिधि मुअम्मर आवादले कैद गरेका केहि तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू