भारतमा रमजान पर्वका क्षणहरु (फोटो फिचर)

भारतमा रमजान पर्वका क्षणहरु (फोटो फिचर)

रमजानको पवित्र महिनाको पहिलो दिन भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जामा मस्जिदमा सूर्यास्त पछिको खाना खाने जमघटमा मुस्लिम समुदायहरुको भीड देखिन्छ । यस अवसरमा सूर्योदयदेखि सूर्यास्तसम्म खाने,पिउने र धुम्रपान आदि कार्य गरिदैन ।

यसै सन्दर्भमा सिन्ह्वाका प्रतिनिधि जावेद दरद्वारा कैद गरिएका केहि तस्विर ।

टिप्पणीहरू