दायाँबायाँ ढकमक्क फूल र बीचबाट रेलमा सरर (फोटो फिचर/भिडियो सहित)

दायाँबायाँ ढकमक्क फूल र बीचबाट रेलमा सरर (फोटो फिचर/भिडियो सहित)

यसपालिको वसन्त ऋतुमा चीनको राजधानी बेइजिङस्थित ग्रेट वाल नजिकैको बाहिरी इलाका जुयोङगुआन खण्ड क्षेत्रमा विभिन्न किसिमका फूल ढकमक्क फुलेका छन् । यहाँको दृश्य लोभलाग्दो र हेरिरहुँ झैँ आनन्द लाग्ने खालका छन् । हो, अनि यहि दृश्यबीच आवतजावतको लागि रेल यातायात सन्चालनमा छ। हेरौं, प्राकृतिक अनि मनमोहक दृश्य बीचबाट रेल गुडिरहेको तस्विर तथा भिडियो । सिन्ह्वाको क्यामेराबाट:

टिप्पणीहरू