व्यापारीका भाइले एक रातमा चार वटा पसल लुटे

व्यापारीका भाइले एक रातमा चार वटा पसल लुटे

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा एक जना व्यापारीका भाइले गए राति चार वटा पसले फोरेका छन् । स्थानीय हिमाल शाहीले गए राति वीरेन्द्रनगरका बालाजीको दोकान, आर एस इम्पोरिएम, नेपाल ज्वेलर्स र आरएस इम्पोरियम फोरेर लुटेका हुन् ।

शाहीले ती पसले फोर्ने र लुट्ने कार्यको नेतृत्व गरेका थिए । शाहीले पसल लुट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइन्छ ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीका आफ्नै कान्छा भाइ हुन् ।

टिप्पणीहरू