तिब्बतका १३ भिक्षुहरू ‘डक्टरल डिग्री’ बाट सम्मानित

तिब्बतका १३ भिक्षुहरू ‘डक्टरल डिग्री’ बाट सम्मानित

चीनको दक्षिण पश्चिम तिब्बत स्वायत्त क्षेत्रमा हिजो शनिवार तेह्र भिक्षुलाई आधुनिक शिक्षामा डक्टरल डिग्री बराबर गेशे ल्हारामपाको उपाधि प्रदान गरिएको छ।

क्षेत्रीय राजधानी ल्हासास्थित जोखाङ मन्दिरमा अवार्ड वितरण समारोह आयोजना गरिएको थियो । गेशे ल्हाराम्पा तिब्बती बौद्ध धर्मको गेलुग स्कूलको बाह्य शिक्षामा उच्चतम डिग्री हो।

सिन्ह्वाका प्रतिनिधि जिग्मे दोर्जेले त्यसै अवसरमा खिचेका तस्विरहरु यस्ता छन् :

टिप्पणीहरू