विश्वको सबैभन्दा ठूलो खानाको परिकार (फोटो फिचर) « Jana Aastha News Online
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022

विश्वको सबैभन्दा ठूलो खानाको परिकार (फोटो फिचर)

प्रकाशित मिति :  १८ चैत्र २०७८, शुक्रबार ०८:३०


मुसलमानहरुको आउँदो रमजान पर्वलाई लक्षित गरेर प्यालेस्टिनी शेफहरूले वेस्ट बैंकको जेरिको सहरमा साढे चार टन तौलको खाना पकाएका छन् । यसलाई स्थानीय भाषामा मुजद्दारा भनिन्छ ।

मुजद्दारा दाल, चामल र प्याज मिसाएर बनाइने मध्यपूर्वको एउटा महत्वपूर्ण परिकार हो । शेफहरूका अनुसार यो परिकार विश्वको सबैभन्दा ठूलो मुजद्दारा परिकारको रूपमा गिनिज वल्र्ड रेकर्डमा राख्ने प्रयासस्वरुप तयार पारिएको हो ।

स्रोतः सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !