विश्वको सबैभन्दा ठूलो खानाको परिकार (फोटो फिचर)

विश्वको सबैभन्दा ठूलो खानाको परिकार (फोटो फिचर)

मुसलमानहरुको आउँदो रमजान पर्वलाई लक्षित गरेर प्यालेस्टिनी शेफहरूले वेस्ट बैंकको जेरिको सहरमा साढे चार टन तौलको खाना पकाएका छन् । यसलाई स्थानीय भाषामा मुजद्दारा भनिन्छ ।

मुजद्दारा दाल, चामल र प्याज मिसाएर बनाइने मध्यपूर्वको एउटा महत्वपूर्ण परिकार हो । शेफहरूका अनुसार यो परिकार विश्वको सबैभन्दा ठूलो मुजद्दारा परिकारको रूपमा गिनिज वल्र्ड रेकर्डमा राख्ने प्रयासस्वरुप तयार पारिएको हो ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू