सिन्ह्वाको क्यामरामा गद्दी बैठक (फोटो फिचर)

सिन्ह्वाको क्यामरामा गद्दी बैठक (फोटो फिचर)

काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणको निम्ति खुल्ला गरिएको छ । गद्दी बैठक एक शताब्दी पुरानो दरबार भएको र त्यहाँ नेपालका पहिलेका धेरै जना राजाले राज्याभिषेक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले आज प्रकाशित गरेको समाचारमा जनाएको छ ।

बैठक कक्ष गत मंगलबारदेखि सर्वसाधारणको निम्ति खुल्ला गरिएको हो । हेरौं, चिनियाँ समाचार समिति सिन्ह्वाका सुलभ श्रेष्ठले खिचेका केही तस्बिर :

टिप्पणीहरू