अफगानिस्तानको “खसी समात्ने” प्रतियोगिता बुज्काशी (फोटो फिचर)

अफगानिस्तानको “खसी समात्ने” प्रतियोगिता बुज्काशी (फोटो फिचर)

हामीले सुनेका छौँ खोकनाको जात्राका बारेमा,जहाँ पोखरीमा बोकालाई लिएर गई डुबाउने,फाल्ने,टोक्ने र मार्ने गरिन्छ। हो, त्यस्तै प्रकृतिको जात्रा अफगानिस्तानमा पनि हुँदो रहेछ जसलाई बुज्काशी भनिन्छ। यो खेल दक्ष घोडामा सवार भएर खेलिन्छ र मारिएको खसीलाई प्रतिद्वन्दीबीच एक आपसमा लुकाउने,छलाउने र निश्चित घेराभित्र फ्याँक्ने प्रतिस्पर्धा गरिन्छ। यो प्रतिस्पर्धा बल्ख प्रान्तको राजधानी मजार-इ-शरीफमा नवरोज (एक किसिमको पर्व) मनाउने क्रममा खेलिन्छ।

सिन्ह्वाका प्रतिनिधि कावा बशारतद्वारा कैद गरिएका केहि तस्विरहरू:

टिप्पणीहरू