म्यानमारको सशस्त्र सैन्य दिवश यसरी मनाइयो (फोटो फिचर)

म्यानमारको सशस्त्र सैन्य दिवश यसरी मनाइयो (फोटो फिचर)

“कू” मार्फत सैनिक शासन चलाएको म्यानमारले हिजो मार्च २७ मा दिन ७७ औँ सशस्त्र बल दिवश मनाएको छ। राजधानी नेपीतमा आयोजित सैन्य परेडमा कमाण्डर-इन-चीफ वरिष्ठ जनरल मिन आङलाइङको सहभागिता थियो। म्यानमारमा गत बर्ष माघ १९ को दिन सैनिक “कू” गरिएको हो ।

तस्विर: ऊ औंग / सिन्ह्वा

टिप्पणीहरू