आर्थिक संकट हटाउन नाचगानद्वारा पर्यटक तान्ने तयारी (फोटो फिचर)

आर्थिक संकट हटाउन नाचगानद्वारा पर्यटक तान्ने तयारी (फोटो फिचर)

आर्थिक मन्दीको चरम अभाव झेलिरहेको श्रीलंका अहिले पर्यटनको माध्यमबाट फेरि उठ्ने कोशिस गरिरहेको छ। यसैक्रममा राजधानी कोलम्बोमा पर्यटक आकर्षित गर्न विभिन्न किसिमको मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ। हेरौं, सिन्ह्वाका लागि अजिथ पेरेराले कोलम्बोमा खिचेका सांस्कृतिक नृत्य कार्यक्रमका केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू