अफगानिस्तानका कक्षाकोठामा पनि लिगंभेद

अफगानिस्तानका कक्षाकोठामा पनि लिगंभेद

गत भदौमा अमेरिकाले मुलुकको सुरक्षा व्यवस्था र सत्ता तालिवानलाई सुम्पेर हिँडेपछि अवरुद्ध भएको अफगानिस्तानको शैक्षिक वातावरण र गतिविधि बिस्तारै चलायमान हुन थालेको छ । यसबीचमा छात्रहरुको अध्ययन शुरु भइसकेको छ ।

तर छात्राहरुको कक्षाकोठा यसै महिनाको अन्त्यतिर देशैभर खोलिने बताइएको छ । हेरौं अफगानिस्तानस्थित सिन्ह्वाका प्रतिनिधि सनाउल्लाह सियमद्वारा कान्दाहारमा खिचिएका केही तस्बिर :

 

टिप्पणीहरू