होलीमा प्रियंकाको ‘अमेरिकी फ्युजन’

होलीमा प्रियंकाको ‘अमेरिकी फ्युजन’

आपसी प्रेम र सद्भावको प्रतिक होली अर्थात् फागु पूर्णिमा भारतीय अभिनेत्री प्रियंका चोपडाले नयाँ ढंगबाट मनाएकी छन् । बलिउडबाट हलिउड पुगेकी चोपडाले अमेरिकाको लस एन्जलसस्थित घरमा गायक निक जोनास्सँग प्रेमिल ढंगले मनाएकी हुन् । अमेरिकी नागरिक निकले पनि हिन्दू धर्मावलम्बीहरुले मनाउने होलीलाई दिल खोलेर मनाएको भिडियोमा देखिन्छ । रंग दलेर चुम्बन गर्दै प्रियंकाले खेलेको होलीलाई भारतीयहरुले नै ‘फ्युजन होली’ को संज्ञा दिएका छन् ।

https://www.facebook.com/watch/?v=1408862382899304

टिप्पणीहरू