चिनियाँ पत्रकारको क्यामेरामा नेपालको होली

चिनियाँ पत्रकारको क्यामेरामा नेपालको होली

जाडो गैसकेपछि र वसन्तको आगमनसंगै रंग र प्रेमको पर्व मानिने होलीलाई भारत र नेपालमा वर्षको सबैभन्दा रमाइलो अवसरको रूपमा मनाइन्छ ।

यो पर्व हिन्दूहरुले रंगसंग खेलेर मनाउने गर्छन् । नेपालमा हिजो हिमाली र पहाडी भेगमा होली मनाइएको छ भने आज तराईमा मनाइँदै छ ।भारत र नेपालमा होली पर्व मनाइएका केहि तस्विर ।

-सिन्ह्वा

टिप्पणीहरू