श्रीलंकाको सबैभन्दा ठूलो हात्ती बित्यो,भावपूर्ण बिदाइ (फोटो फिचर)

श्रीलंकाको सबैभन्दा ठूलो हात्ती बित्यो,भावपूर्ण बिदाइ (फोटो फिचर)

श्रीलंकाको सेलिब्रिटी हात्ती “नाडुंगामुवा राजा” को हिजो ६९ बर्षको उमेरमा निधन भएको छ। १०.५ फीट उचाइ भएको यो हात्ती श्रीलंकाकै सबैभन्दा ठूलो हात्ती मानिएको थियो । उनको मृत्युमा शोकाकूल जनताले भावपूर्ण बिदाइ गरेका थिए।

हेरौं सिन्ह्वाका फोटो पत्रकार गायन समिराद्वारा कैद गरिएका केहि तस्विर:

टिप्पणीहरू