इन्डोनेसियामा माटोको होली (फोटो फिचर)

इन्डोनेसियामा माटोको होली (फोटो फिचर)

इन्डोनेसियाको एउटा राज्य बालीका बासिन्दाहरुले स्थानीय रूपमा मेगुग-बुगान वा मौन दिवस भनेर चिनिने परम्परागत पर्व मनाएका छन् । यो एक आपसमा माटो दलेर मनाउने चाड हो । आ-आफ्ना खराब लक्षणहरु निस्कियोस् भन्ने उद्देश्यका साथ् मनाइने यस परम्परामा माटो लागिसकेपछि र माटोले नुहाइसकेपछि समुन्द्रतिर गएर पखाल्ने गरिन्छ । हेरौं सिन्ह्वाका फोटोपत्रकार बिसिन्ग्लासीले खिचेका केहि तस्विर:

 

टिप्पणीहरू