एमसीसीको विरोधमा विद्यार्थी आन्दोलित

एमसीसीको विरोधमा विद्यार्थी आन्दोलित

संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

वामघटक दलहरूले एमसीसीको विरोधमा आह्वान गरेको नेपाल बन्दको पनि महोत्तरीमा आंशिक प्रभाव परेको छ ।

टिप्पणीहरू