भारतका किसानहरू धान रोप्न व्यस्त

भारतका किसानहरू धान रोप्न व्यस्त

अहिले भारतका किसानहरू खेतमा व्यस्त छन् । उत्तरपूर्वी राज्य त्रिपुराको राजधानी सहर अगरतलाको बाहिरी भागमा, किसानहरू धान रोप्न व्यस्त भएका हुन् ।

नेपालमा पनि चैते धान रोप्ने बेला मुखमै छ । फल्गुनको अन्तिमतिर चैते धान रोप्ने गरिन्छ

तस्विर: सिन्ह्वा

टिप्पणीहरू