एमसीसीविरुद्ध नारायणकाजी सडकमा

एमसीसीविरुद्ध नारायणकाजी सडकमा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिनुभएको छ ।

माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी हुनुभएको हो । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

यसअघि आज बिहान सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले सहमति बिना एमसीसी टेवल भए सरकार छोड्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू