गुल्मीको मदाने गाउँपालिकाकाे कंके देउरालीमा हिँउकाे मनमोहक दृश्य

गुल्मीको मदाने गाउँपालिकाकाे कंके देउराली ,दह बजार र बाझकटेरिको सैरे लेखमा हिँउकाे मनमोहक दृश्य अनि दहको काखमा रहेको आडचौरको फाट काखमा सिर्सेनी सिमको सुन्दर टोल, सिम गाउँ  ।

पछिल्लो समय दह बजारमा गाउँपालिकाकाे केन्द्र र यहाँ बाट पूर्कोट दह तम्घास , पूर्कोट दह प्युठान र पूर्कोट दह अर्घाखाँची हुँदै बुटवल सम्मको लागी यहाँ बाट सवारीको आवत जावत हुन थाले सँगै तिब्र बजारीकरण हुँदैछ भने कंके देउरालीमा भ्यू टावर र रिसोर्टहरु सञ्चालनमा आएपछि यहाँ आन्तरिक पर्यटनको चहल पहल पनि निकै बढेको छ ।

 – जनआस्था सहकर्मी ऋषि भट्टराई, बुटवलबाट

टिप्पणीहरू