किशोरीलाई जबरजस्ती करणी गर्ने चौधरी समातिए

किशोरीलाई जबरजस्ती करणी गर्ने चौधरी समातिए

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । बर्दियाको मधुवन घर भई पाल्पाको तानसेन नगरपालिका ६ बस्ने सागर चौधरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले समातेको हो ।

चौधरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका हुन् । उनले किशोरीमाथी जबरजस्ती करणी गरेको सुराकीको आधारमा बर्तुङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू