मोर्डनाको अर्को खेप धमाधम « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

मोर्डनाको अर्को खेप धमाधम

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार १९:४५


कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् ल्याइएको सो खोप आज आइपुगेको हो ।

भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आउँदै गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !