मोर्डनाको अर्को खेप धमाधम

मोर्डनाको अर्को खेप धमाधम

कोभिड १९ विरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् ल्याइएको सो खोप आज आइपुगेको हो ।

भोलि थप २३ लाख ४० हजार डोज खोप नेपाल आउँदै गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

सरकारले मोर्डना खोप १२ देखि १७ वर्षसम्मका किशोर किशोरीलाई दिने अभियान सञ्चालन गरिरहेको छ ।

टिप्पणीहरू