मलेसियामा चिनियाँ नयाँ वर्षको रौनक (फोटो फिचर) « Jana Aastha News Online
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022
Logo
७ जेष्ठ २०७९, शनिबार
|  Sat May 21 2022

मलेसियामा चिनियाँ नयाँ वर्षको रौनक (फोटो फिचर)

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार १९:३०


चिनियाँ नयाँ वर्षको रौनक मलेसियामासमेत देखिएको छ । त्यहाँको थियान होउ मन्दिरमा आगामी चिनियाँ नयाँ वर्षको स्वागत गर्दै राता लालटिनहरु झुण्डाइएको छ ।

फेब्रुअरी १ देखि शुरु हुने चिनियाँ नयाँ वर्षको उल्लासमा मलेसियाको राजधानी क्वालालम्पुरको प्रतिष्ठित थियान होउ मन्दिरमा करिब ६ हजार राता लालटिन राखिएको हो ।

स्रोत : सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !