मलेसियामा चिनियाँ नयाँ वर्षको रौनक (फोटो फिचर)

मलेसियामा चिनियाँ नयाँ वर्षको रौनक (फोटो फिचर)

चिनियाँ नयाँ वर्षको रौनक मलेसियामासमेत देखिएको छ । त्यहाँको थियान होउ मन्दिरमा आगामी चिनियाँ नयाँ वर्षको स्वागत गर्दै राता लालटिनहरु झुण्डाइएको छ ।

फेब्रुअरी १ देखि शुरु हुने चिनियाँ नयाँ वर्षको उल्लासमा मलेसियाको राजधानी क्वालालम्पुरको प्रतिष्ठित थियान होउ मन्दिरमा करिब ६ हजार राता लालटिन राखिएको हो ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू